प्रधानमन्त्री दाहाल र अध्यक्ष ओलीबीच भेटवार्ता

काठमाडाैँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएकाे छ।

प्रधानमन्त्रीकाे सरकारी निवास बालुवाटारमा केहीबेर अघि भएकाे भेटमा समयसामयिक राजनीतिक विषयमा छलफल भएकाे बताइएकाे छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *