मन्त्री भण्डारी र भारतीय राजदुत श्रीवास्तबबीच भेटवार्ता

काठमाडौं ! उद्योग बाणिज्य तथा आपुर्ती मन्त्री दामोदर भण्डारी र नेपालका लागी भारतीय राजदुत नवीन श्रीवास्तबबीच शिष्टाचार भेट भएको छ।

आज शुक्रबार मन्त्रालयमा भेटघाटका लागि भारतीय राजदूत नवीन श्रीवास्तब पुग्नु भएको थियो। राजदूत श्रीवास्तबले नवनियुक्त मन्त्री भण्डारीलाई बधाई तथा शुभकामना दिनुका साथै उहाँहरु बीच दुई देश बिचको आपसी सम्बन्ध,व्यापार व्यवसाय प्रवर्द्धन लगायतका बिसयमा छलफल भएको जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *