काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ। गभर्नर नियुक्तिको विषयलाई लिएर सत्ता गठबन्धनमा खटपट चलिरहेको चर्चा भइरहेपनि प्रधानमन्त्री निवास बालुवाटारमा दुई शीर्ष नेताबीच नियमित भेटघाट भइरहेको हो।