न्यूयोक, (अमेरिका) – प्रधानमन्त्री केपी शर्मा ओली र अमेरिकी राष्ट्रपति जो बाइडेनबीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्र संघको ७९औँ महासभाका क्रममा अमेरिकी राष्ट्रपति जो वाइडेनद्वारा आयोजित स्वागत समारोहमा उहाँहरुबीच भेटवार्ता भएको हो ।
त्यस क्रममा प्रथम महिला राधिका शाक्य पनि सहभागी हुनुहुन्थ्यो ।