तरकारी बजारमा उपभोक्ताको भीड

काठमाडौं ! दाङको घोराही–१५ अमृतटोलस्थित तरकारी बजारमा बिहीवार तरकारी किनमेल गर्ने उपभोक्ताको भीड लागेको छ।

घोराही उपमहानगरपालिका–१५ को सहयोगमा कृषि उपज बिक्री केन्द्र सञ्चालनमा ल्याएसँगै गाउँबाट आउने तरकारी बिक्री तथा उपभोक्ताहरूलाई किनमेल गर्न सहज भएको छ ।

गाउँबाट तरकारी बिक्रीका लागि आउनेहरू दैनिक १० रुपैयाँ तिरेर केन्द्रभित्रबाट बिक्री गर्ने गर्दछन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *