नेपाल एयरलाइन्सले माग्यो ३० जना एयरहोस्टेज

काठमाडौं ! नेपाल एयरलाइन्सले ३० जना एयरहोस्टेज माग गरेको छ । एयरलाइन्सले करार सेवामा परपूर्ति गर्नेगरी आइतबार दरखास्त आह्वान गरेको हो ।
योग्य उम्मेदवारले १५ दिनभित्र दरखास्त दिन सक्ने सूचनामा उल्लेख छ ।

null

Leave a Reply

Your email address will not be published. Required fields are marked *