परमादेशी सरकारले ६ महिनामा देशलाई संकटतर्फ धकेल्यो : अध्यक्ष ओली (प्रेस वक्तव्यको पुर्ण पाठसहित)

काठमाडौं ! पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष ओलीले परमादेशबाट बनेको सरकारले ६ महिनामा देशलाई गम्भीर संकटतर्फ धकेलिरहेको उल्लेख गर्नुभएको छ।

आज पार्टिको तर्फबाट प्रेस वक्तव्य निकाल्दै अध्यक्ष ओलीले वर्तमान सरकारको आलोचना गर्नुभएको हो। आज नियमित पत्रकार सम्मेलन गरेर देश र जनताका लागि प्रमुख प्रतिपक्षीको धारणा सार्वजनिक गर्ने कार्यक्रम रहेपनि अध्यक्ष ओलीलाई कोरोना संक्रमण देखिएपछि प्रेस वक्तव्य निकालिएको हो। उहाँद्रारा हस्ताक्षरित वक्तव्य यस्तो छ।                                                     

Leave a Reply

Your email address will not be published. Required fields are marked *