पुर्वमन्त्री रानाले गर्नुभयो सास्कृतिक महत्वको नवनिर्मित भवनको उद्घाटन

धनगढी ! प्रतिनिधिसभा सदस्य तथा पुर्व वन तथा बाताबरण मन्त्री माननीय नारदमुनी राना द्वारा उहाकै पहलमा बनेको ध उ म न पा ११ बेला को राना कला एवम सस्कृती समाजको सास्कृतिक भवनको समुद्घाटन गर्नु भएको छ ।

धनगढी उपमहानगरपालिका स्थित बेलामा निर्मित यस् भवनपछी त्यहा रहेका राना थारुहरुले आफ्नो कला सस्कृती जगेर्ना स्वरुप छुट्टै भवन पाएका छन।उक्त कार्यक्रममा माननीय पुर्वमन्त्री सहित स्थानिय नेता कार्यकर्ता र स्थानिय जनताहरुको बाक्लो उपस्थिति रहेको थियो।उक्त कार्यक्रममा बोल्दै पुर्वमन्त्री रानाले हामी हाम्रो संस्कृतिको रक्षाका खातिर प्रतिबद्ध रहेको जनाउनु भएको छ।         

Leave a Reply

Your email address will not be published. Required fields are marked *