रास्ट्रपति भण्डारीले गर्नुभयो नारायणहिटी संग्राहलयको अवलोकन

काठमाडौ !सम्माननिय रास्ट्रपती श्रीमती बिद्यादेवी भण्डारीले नारायणहिटी संग्राहलयको अवलोकन तथा निरिक्षण गर्नभएको छ। उहाले हिजो शुक्रबार उक्त अवलोकन गर्नुभएको हो।
नारायणहिटी दरवार तत्कालिन राजपरिवारको वासस्थान हो! देशमा गणतन्त्र आएपछि उक्त स्थानलाइ संग्राहलयमा परिणत गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *