मनका धनी किरण : जसले बिजेताबाट प्राप्त सबै रकमको एम्बुलेन्स खरिद गर्ने

काठमाडौं । द भ्वाइस अफ नेपाल तेश्रो सिजनको बिजेताको उपाधी किरण गजमेरले जित्न सफल भएका छन ।
शनिबार दर्शकको भोटिङको आधारमा घोषणा गरिएको नतिजामा उनि बिजेताको भागेदार भएका हुन् । उनले उपाधी चुमे सँगै नगद २५ लाख पुरस्कार विश्व साङगितिक भ्रमणको अवसर पाएका छन् ।
शनिबार बिजेता बने पछि पत्रकारहरुसँग बोल्दै गजमेरले भने एक हजार रुपैया सरस्वति माताको आशिर्वाद मान्दै आमालाई दिन्छु र बाँकी पैसा कोरोनाको खोप र एम्बुलेन्स किन्न दिनेछु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *