पुर्व प्रधानमन्त्री ओलीद्रारा तिलोत्तमामा भ्युटावरको उद्घाटन (फोटो फिचर)

रुपन्देही ! रूपन्देहीको तिलोत्तमा नगरपालिकाले बनाएको व्यावसायिक बहुउद्देश्यीय भवन (भ्युटावर) को उद्घाटन भएको छ।

आज मंगलबार पुर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले उक्त भ्यु टावरको उद्घाटन गर्नुभएको हो । उक्त उद्घाटन समारोहमा एमाले उपाध्यक्ष बिष्णु पौडेल लगायतका नेताहरुको उपस्थिति रहेको थियो।                                                             

Leave a Reply

Your email address will not be published. Required fields are marked *