सानिमा एक्सप्रेस युएसएले यसरी मनायो आफ्नो पहिलो बर्षको यनिभर्सरी

काठमाडौं ! व्यवसायी प्रदिप श्रेष्ठद्रारा अमेरिकाको न्युयोर्कमा संचालित सानिमा एक्सप्रेस USA स्थापना भएको एक बर्ष पूरा भएको छ।

एक बर्ष पूरा भएको उपलक्ष्यमा आफ्ना ग्राहकहरुलाई सानिमा एक्सप्रेसले अर्थात अमेरिकाबाट यस सानिमा एक्सप्रेसबाट नेपाल पैसा पठाउने आफ्ना ग्राहकहरुलाई लक्की ड्र मार्फत केही उपहार घोषणा गरेको छ र उक्त उपहार कम्पनिका अध्यक्ष प्रदिप श्रेष्ठले ग्राहकलाई हस्तान्तरण गर्दै गरेको तस्वीर सभ्यखबरलाइ प्राप्त भएको छ।
सानिमा एक्सप्रेस USA को फेसबुक पेजमा लेखिएको छ कि सानिमा एक्सप्रेस युएसएको सेवा शुभारम्भ गरेको एक बर्ष पुरा भएको उपलक्ष्यमा अगस्ट २३ देखि ५ हप्ता सम्म प्रत्येक हप्ता १ जना भाग्यशाली विजेता लाई सानिमा रोकु अफर योजना अन्तर्गत को पहिलो विजेता बन्नु भएकोमा Sang Chhiring Sherpa जी लाई हार्दिक बधाई।

अमेरिकाको न्युयोर्क ज्याक्सन हाइट्समा अवस्थित यस कम्पनी स्थापनाले त्यहाबाट नेपालमा पैसा पठाउन नेपालीहरुलाई सहज भएको छ।कम्पनिका सस्थापक प्रदिप श्रेष्ठले सानिमा एक्सप्रेस स्थापना देखि नेपाली दाजुभाई दिदिबहिनीहरुले नेपालमा हुनुहुने आफ्ना आफन्तहरुलाई पैसा पठाउन सहज भएको बताउनु भयो ।नेपालीहरुको सुबिधाको लागि सस्थालाइ अझ व्यापक बनाउदै लगिने योजना रहेकोपनी सभ्यखबरलाइ बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *