प्रधानमन्त्री देउवाद्रारा खिम्ती सव स्टेसनको उद्घाटन(फोटो फिचर)

काठमाडौं ! प्रधानमन्त्री शेरबहादुर देउवाले खिम्ती सव स्टेसनको उद्घाटन गर्नु भएको छ । आज एक कार्यक्रमका बीच रामेछाप पुगि उहाँले उक्त सव स्टेसनको उद्घाटन गर्नुभएको हो।

सो अवसरमा उर्जा,जलस्रोत तथा सिचाइमन्त्री पम्फा भुसाल, विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ लगायतको उपस्थिति थियो। फोटो : प्रधानमन्त्रीको सचिवालय                                                         

Leave a Reply

Your email address will not be published. Required fields are marked *