शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु

काठमाडौं । शिक्षक सेवा आयोगका परीक्षा आजदेखि सुरु भएका छन् ।

आयोगले स्थायी शिक्षकको माध्यमिक तहको लागि १७ हजार ३३२ परीक्षा आज (मंगलबार)बाट सुरु गरेको हो । आयोगका अनुसार करिब साढे १५ सय मावि शिक्षक पदपूर्ति गर्न ३५ हजार ५ ५६ जनाले आवेदन भरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *