भैरहवा बहुमुखी क्याम्पसको स्ववियु सभापतिमा अनेरास्ववियुका न्यौपाने सहित प्यानलनै विजयी

काठमाडौं । भैरहवा बहुमुखी क्याम्पसको स्ववियु चुनावमा अखिल नेपाल स्वतत्र विद्यार्थी युनियन (अनेरास्ववियु)को प्यानल नै विजयी भएको छ ।

क्याम्पसको स्ववियु सभापतिमा सागर न्यौपाने विजयी भएका छन् । सचिवमा शनी कलवार, कोषाध्यक्षमा मनोज पन्थ निर्वाचित भएका छन् । त्यस्तै, सदस्यहरूमा आशिष पन्थ, स्वेताकुमारी हरिजन, राजन गुप्ता, शैलेस यादव, मनोजकुमार यादव, प्रेमशंकर यादव, सुमनकुमारी शुक्ला र मोहित चौधरी निर्वाचित भएका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *