कलाकार ह्यारी योञ्जन र सुबिध्या खनालद्रारा अभिनित ‘के छ खबर ’ गीतको म्युजिक भिडियो सार्वजनिक

काठमाडौं ! गंगा विष्ट को स्वर ‘के छ खबर ’बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । बसन्त सापकोटाको शब्द, संगीत रहेको गीतलाई बिसम आचर्यले एरेन्ज गरेका हुन् ।

 

मोडेल ह्यारी योञ्जन र मोडल सुबिध्या खनालको अभिनय रहेको म्युजिक भिडियोमा दुर्गा बान्तवा राईको निर्देशन र कोरियोग्राफी रहेको छ । यस भिडियो मा मेकअप अनिसा राई ले गर्नुभएको छ । मनोज राईले छायाँकन र सम्पादन गरेका हुन् ।

भिडियो ‘बसन्त सापकोटा ’ युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो l

Leave a Reply

Your email address will not be published. Required fields are marked *