गीतकार सुरेश आचार्यको गीति एल्बम ‘रमाउदै आयौ’ बजारमा आउँदै

काठमाडौं ! गीतकार सुरेश आचार्यद्रारा रचित ‘रमाउदै आयौ’ गीति एल्बम चाडैं बजारमा आउने भएको छ। किरण कृयसनद्रारा अडियो/भिडियो प्रस्तुत हुने उक्त गीति एल्बम बजारमा आउने अन्तिम तयारीमा रहेको जनाइएको छ।

मेल र फिमेल दुबै भर्सनमा स्वर दिइएको यस गीति एल्बममा मेल भर्सनमा युवा गायक किरण भुजेलले आवाज दिएका छन् भने फिमेल भर्सनमा ममता गुरुङले आवाज दिएकी छिन् । यस गीति एल्बममा संगीत भने विषम आचार्यले दिएका छन् ।

गीतकार आचार्य नेपाल सरकारका बहालवाला सचिवपनि हुन् । उनी संघिय सरकारको खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव हुन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *