मंगलदास श्रेष्ठको अध्यक्षता “भिजन क्लबस् इन्टरनेशनल” संस्था गठन

काठमाडौं ! हिजो फेब्रुअरी ५ मा भएको जुम बैठकबाट “भिजन क्लबस् इन्टरनेशनल” ( Vision Clubs International ) को अन्तरराष्ट्रिय बोर्ड गठन भएको छ।

सो जुम बैठकले समाजसेवी मंगलदास श्रेष्ठ ( अमेरीका ) को अध्यक्षतामा अन्तरास्ट्रिय कमिटी चयन गरेको छ। त्यसैगरी अन्य कार्यसमितिमा राज कृष्ण श्रेष्ठ ( नेपाल ) प्रथम उपाध्यक्ष, नारायण बस्नेत ( अष्ट्रेलिया ) द्वितिय उपाध्यक्ष र ईन्द्र तामाङ ( अमेरीका ) तृतिय उपाध्यक्ष सहित विभिन्न ५ देशको महानुभावहरू बोर्डको सदस्यहरू चयन हुनुभएको छ।

यस् अन्तरास्ट्रिय संस्थाले सामाजिक कार्यका साथै त्यससग संबंधित अन्य गतिविधिहरु अघि बढाउने जनाइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *