सहारा युवा क्लबद्रारा सरसफाइ कार्यक्रम सम्पन्न

कैलाली ! कैलालीको गोदावरी नगरपालिका वडा न. ६ मा सहारा युवा क्लबद्वारा भदवार टोल देखि वडा कार्यालको टोल सम्म बृहत सरफाइ कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रमा युवा नेता ,समाजसेवी तथा क्लबका सल्लाहाकार सन्तोष सिंह, वडा अधक्ष वीर बहादुर चोखाल तथा क्लबका पधाधिकारीहरु लगायत युवा क्लबका सम्पूर्ण सदस्यहरु साथै स्थानियबासीहरु उपस्थित रहेका थिए।

अब क्लबले यस्तै सिर्जनात्मक र रचनात्मक कार्यमा जोड दिने कुरा युवा नेता समाजसेवी सन्तोष सिंहले बताएका छन । क्लबका अध्यक्ष राजेश चौधरी ,सचिव ओबी ऐर तथा वडा अध्यक्ष वीर बहादुर चोखालले उक्त कार्यक्रममा आफ्नो मन्तब्य राखेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *