सरकारले नेपालमा टिकटक आजदेखि नै बन्द गर्ने

काठमाडौं ! सरकारले नेपालमा टिकटक आजदेखि नै बन्द गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषदको बैठकले नेपालमा टिकटक बन्द गर्ने निर्णय गरेको छ।

टिकटकले समाजमा नकारात्मक पारेको भन्दै नेपालमा तत्कालाई टिकटक बन्द गर्ने निर्णय गरेको सरकारको प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताएकी छिन्।