एसईई परीक्षाको नतिजा यसै साता सार्वजनिक हुने

काठमाडौं ! राष्ट्रिय परीक्षा बोर्डले एसईई परीक्षाको नतिजा छिट्टै सार्वजनिक गर्ने अन्तिम तयारी गरेको छ । जसअन्तर्गत एसईई परीक्षा २०७८ को नतिजा सम्बन्धी विवरण हेर्न मिल्ने व्यवस्थाका लागि विभागले विभिन्न कम्पनीहरूलाई जिम्मा दिएको जनाएको छ ।

विभागले नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आईभीआरमार्फत प्रकाशित गर्ने  र त्यसका लागि छुट्टाछुट्टै संस्थाहरूलाई छुट्टाछुट्टै शर्टकोड र वेबसाइट प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *