माघ १५ सम्म बिद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

काठमाडौँ । शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।

आज (सोमबार) मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) को सिफारिसलाई कार्यान्वयनमा लैजाने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *