जेभियर इन्टरनेशनल कलेजले पायो दक्षिण एसियाली उत्कृष्ट दुइ पुरस्कार

काठमाडौं ! काठमाडौंको कालो पुलमा रहेको जेभियर इन्टरनेशनल कलेज दक्षिण एसियाका दुइ उत्कृष्ट पुरस्कारबाट सम्मानित भएको छ।

शैक्षिक क्षेत्रमा देशमै अब्बल मानिने सो कलेजले श्रीलंकाको कोलम्बोमा भएको दक्षिण एसियाली पाटर्नसिप समिट एंव विजनेस एक्सिलेन्स अवार्ड समारोहमा २ विधामा साउथ एशियन बिजनेस एक्सिलेन्स अवार्ड–२०२१ हाता पारेको हो ।

कलेजका अनुसार जेभियरले सर्वश्रेष्ठ ई-लर्निङ अभ्यास पुरस्कार र महामारीको समयमा ऋक्च् परिचालनका लागि उत्कृष्टता अवार्ड प्रदान गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *