कैलालीमा बिद्यालय खुलाउन छलफल

‘काठमाडौं शैक्षिक संस्था सञ्चालन गर्ने निर्णय भएपछि कैलालीमा पनि जनप्रतिनिधिसँग छलफल गर्न बैठक बोलाइएको हो,’ उनले भने ।

स्थानीय तहका जनप्रतिनिधी र सरोकारवाला निकायले यस अघि नै शैक्षिक संस्था सुचारु गर्न प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराउँदै आएका छन् ।

सम्भवत: विद्यालय सञ्चालनको निर्णय हुने उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *