रवि लामिछानेको सांसद पद खारेज माग गर्दै परेको रिट खारेज

काठमाडौँ – गत वैशाख १० गते भएको उपचुनावबाट चितवन २ बाट निर्वाचित सांसद रवि लामिछानेको पद खारेजीवको माग गर्दै परेको रिट निवेदन खारेज भएको छ।

नेपाली नागरिकता पुनःप्राप्तिका लागि लामिछाने कार्यविधि पुरा नगरेको भन्दै परेको रिट निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चले माघ१३ गते सांसद पद खारेज गरेको थियो।

दोस्रोपटक निर्वाचित लामिछानेले माघ १५ गते पुनः नेपाली नागरिकता लिँदा पूरा गर्नुपर्ने कानुनी कार्यविधि पूरा नगरेको र त्यसका आधारमा भएको मनोनयन खारेज गर्न युवराज पौडेलले दोस्रोपटक दायर गरेको रिट सर्वोच्चले खारेज गरेको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *