कमल थापालाई झड्का : गाई चुनाव चिह्न कसैलाई नदिन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले गाई चुनाव चिह्न कसैलाई नदिन निर्वाचन आयोगको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

आइतबार न्यायाधीशहरु डा. आनन्दमोहन भट्टराई र डा. कुमार चुडालको संयुक्त इजलासले गाई चुनाव चिह्न कुनै दललाई पनि प्रदान नगर्न अन्तरिम आदेश जारी गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *