ऋषिकेश पोखरेललाई एमालेले लेखा समितिको सभापतिमा उम्मेदवार बनाउँदै

काठमाडौं । नेकपा एमालेले सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेललाई उम्मेदवार बनाउने भएको छ ।

संसदीय समितिहरुको सभापति चयन आज आइतबार हुँदैछ । प्रमुख दलहरुबीच भएको भागवण्डाअनुसार प्रमुख प्रतिपक्षी नेकपा एमालेले तीन वटा समिति बनाउनेछ ।

त्यसमध्ये लेखा समितिमा मोरङ २ बाट प्रत्यक्ष निर्वाचित पोखरेललाई उम्मेदवार बनाउने एमालेको निर्णय छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *