सभामुख घिमिरेद्वारा इदको शुभकामना

काठमाडौं-सभामुख देवराज घिमिरेले इस्लाम धर्मावलम्बीहरूको महानपर्व, ईद (इदुलफित्र) कोशुभकामनाव्यक्तगर्नुभएको छ।
इदकोसुखद् उपलक्ष्यमाशनिबार शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले स्वदेश तथाविदेशमा रहनुभएका इस्लाम धर्मावलम्बीहरूमासुख, शान्ति, सुस्वास्थ्य, दीर्घायु, समृद्धि एवं प्रगतिको शुभकामनाव्यक्तगर्नुभएको छ ।
सभामुखले बहुधर्म र बहुसंस्कृतिहाम्रो पहिचानभएको बताउँदै विविधताभित्रको एकताअनन्तकालसम्म रहिरहने विश्वास व्यक्तगर्नुभएको छ। ‘नेपालबहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देशहो,’ सभामुखले भन्नुभएको छ, ‘हामीबीचको पारस्परिक एकता र सम्मानअनन्तकालसम्म रहिरहनेछ।’
नेपालको राजनीतिकआन्दोलनमामुस्लिम समुदायले पु¥याएको योगदानको स्मरण गर्दै सभामुख घिमिरेले मुस्लिमआयोगलाई संवैधानिकमान्यताप्रदानगरिएको उल्लेख गर्नुभएको छ । उहाँले मुस्लिम समुदायको इतिहास र संस्कृतिको पहिचान, हकहितको संरक्षण र सम्वद्र्धन तथा सशक्तिकणका लागिआगामीदिनथप सुखदहुने विश्वास व्यक्तगर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *