सभामुख घिमिरे आज बहराइन जाँदै

काठमाडौँ । सभामुख देवराज घिमिरे आज बहराइन जाँदै हुनुहुन्छ । आगामी चैत २७ देखि चैत २ गतेसम्म आयोजना हुने अन्तर–व्यवस्थापिका सङ्घको १४६ औँ बैठकमा भाग लिन सभामुख घिमिरे बहराइन जान लाग्नु भएको हो । सभामुखमा निर्वाचित भए पछि उहाँको यो पहिलो विदेश भ्रमण हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *