नवनिर्वाचित सभामुखको शपथ ग्रहण आज विहान ११ बजे हुने

काठमाडौं ! नवनिर्वाचित सभामुख देवराज घिमिरेको शपथ ग्रहण आज विहान ११ बजे हुने राष्ट्रपति कार्यालले जनाएको छ ।
जानकारी अनुसार विहान ११ बजे शितल निवासमा शपथ ग्रहणका लागि तयारी गरिएको छ ।
शपथ ग्रहण लगत्तै सभामुख घिमिरेले लैनचौर स्थित शहिदको सालिकमा माल्यापर्ण गर्ने कार्यक्रम छ । उहाँले त्यसपछि आफ्नो पदभार गर्नुहुने जनाइएको छ। सभामुखमा घिमिरे हिजो बुधवार निर्वाचित हुनुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *