प्रतिनिधि सभाको सभामुख पदमा देवराज घिमिरे निर्वाचित

काठमाडौं : प्रतिनिधिसभाको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे निर्वाचित भएका छन्। सहभागी २६८ मध्ये १६७ मतसहित घिमिरे निर्वाचित भएका हुन्। प्रतिस्पर्धी कांग्रेस उम्मेदवार ईश्वरी न्यौपानेले १०० मत ल्याइन्। एक मत तटस्थ रहेको ज्यष्ठ सदस्य पशुपति शमशेर जबराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *