सामाजिक सुरक्षा कोषद्वारा पदपूर्तिका लागि दरखास्त आह्वान

काठमाडौं ! सामाजिक सुरक्षा कोषले आन्तरिक तथा खुला प्रतियोगितात्मक परीक्षाबाट पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको छ । लोकसेवा आयोगको सहमतिअनुसार कोषले रिक्त रहेका पदहरुमा पदपूर्ति गर्नेगरी दरखास्त आह्वान गरेको छ ।

जसअनुसार विभिन्न ४४ पदमा दरखास्त आह्वान भएको छ भने इच्छुक उम्मेदवारले पुस २६ भित्र आवेदन दिन सक्नेछन् ।