केराबारी गाउँपालिकामा डेङ्गुको प्रकोप कम गर्न फगिङ्ग गर्ने कामको शुरुवात

काठमाडौं ! मोरङको केराबारी गाउँपालिकामा डेङ्गुको प्रकोप कम गर्न फगिङ्ग गर्ने कामको शुरुवात भएको छ । आज मङ्गलबारबाट उक्त कामको सुरुवात गरिएको हो।

वर्षायाम सुरु भएसँगै बर्सेनि डेङ्गुको प्रकोपले सयौं मानिसहरु आक्रान्त हुने गरेका छन् । गाउँपालिकाभित्र डेङ्गुको प्रकोप नबढोस भन्ने हेतुले अध्यक्ष सुमन मिरिङ्चिङको पहलमा उक्त कामको सुरुवात गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *