नगर विकास कोषको वागमती प्रदेश स्तरीय कार्यशाला गोष्ठी स्थगन

काठमाडौं ! नगर विकाशको कोषद्रारा यहि पुस २८ गतेका लागि आयोजित बागमती प्रदेश स्तरिय कार्यशाला गोष्टि अर्को सुचना नहुदा सम्मलाई स्थगन भएको छ।

कोरोना भाइरसको कारणबाट सिर्जना भएको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै कोभिड-१९ व्यवस्थापन समिती ( CCMCC)बाट गरिएको सिफारिस अनुसार गृह मन्त्रालयबाट जारी परिपत्र अनुरुप सार्वजनिक स्थलमा २५ जना भन्दा बढी भेला हुन बन्द गरिएपछि बिज्ञप्ति निकालेर कार्यक्रम स्थगन गरेको जानकारी गराएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *