गोदावरीका मेयर भट्टको पहिलो उदघाटन कार्यक्रम : जिम क्लबको रिबन काट्दै शुरु

अत्तरिया -गोदावरी नगरपालिकाका मेयर बिरेन्द्र भट्टले फिटनेस प्लानेटको उदघाटन गरेका छन । सपथ लिएपछि उनको यो पहिलो उदघाटन कार्यकर्म हो ।

६० लाखको लगानीमा अत्तरिया महेन्द्रनगर रोडमा खुल्लेको फिटनेस प्लानेट जिम सेन्टरको मेयर भट्टले रिबन काटेर उदघाटन गरेका हुन ।
जनता बजारको तल्लो तालामा फिटनेस प्लानेट सन्चालनमा आएको छ । उदघाटन पछि उनले यँहा रहेका सामाग्रीको अबलोकन पनि गरे । आज नै उनले पदभार पनि ग्रहण गरेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *