राष्ट्रपति पौडेलद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले जीवित देवी कुमारीको दर्शन गरेका छन्।

शनिबार अपराह्न वसन्तपुरस्थित कुमारी घर पुगेर राष्ट्रपति पौडेलले कुमारीको पूजा अर्चना गरेका हुन्। पौडेलसँगै प्रथम महिला सविता पौडेल पनि कुमारी दर्शनका लागि पुगेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *