राष्ट्रपति पौडेल कुमारी घर जानूहुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज शनिबार कुमारी घर जाने हुनुभएको छ । शनिबार अपराह्न चार बजे राष्ट्रपति पौडेल कुमारी घर जानेकुरा उहाँको सचिवालयले जनाएको छ।

राष्ट्रपतिको सचिवालय अनुसार राष्ट्रपति पौडेलको सवारी सामान्य रहने र सवारी साधनको आवागमन नरोकिने पनि जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *