राष्ट्रपति पौडेलद्वारा देशभरका सांसदहरुलाई चियापानको आयोजना

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घ तथा प्रदेशका सांसदहरुलाई आज बिहान शीतल निवासमा भेटघाट एवं चियापान आयोजना गरेका छन् ।

उपराष्ट्रपति निर्वाचनमा मत हाल्न आएका प्रदेश सांसदसहित सङ्घीय सांसदहरूलाई राष्ट्रपति पौडेलले  बिहान नौ बजे चियापानका लागिका लागि शीतल निवासमा बोलाएका हुन् ।

राष्ट्रपतिमा निर्वाचित भए पछि पौडेलको सांसदहरु सँग यो पहिलो सामूहिक भेट हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *