राष्ट्रपति भण्डारी प्रसिद्ध भीमेश्वर मन्दिरको दर्शनका लागि दोलखामा

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारी  प्रसिद्ध दोलखा भीमेश्वरको दर्शनका लागि बिहीबार दोलखा पुग्नु भएको छ ।  राष्ट्रपति भण्डारीले भीमेश्वरमा करिब आधा घण्टा रूद्री पूजा गर्ने कार्यक्रम रहेको जनाइएको छ।

उहाँलाई भीमेश्वर मन्दिरमा वाग्मती प्रदेशका आर्थिक मामिला मन्त्री जगन्नाथ थपलियासहित पूर्व पर्यटनमन्त्री आनन्दप्रसाद पोखरेललगायतले स्वागत गर्नु भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *