राष्ट्रपति भण्डारी आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न आज दाङ जानू हुँदै

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी आयुर्वेद शिक्षण भवनको उद्घाटन गर्न आज दाङ जाँदै हुनुहुन्छ।

राष्ट्रपति भण्डारीले आज दाङको बेलझुण्डीमा निर्माण भएको नेपाल संस्कृत विश्वविद्यालय आयुर्वेद शिक्षण भवनको समुद्घाटन गर्नुहुने जनाइएको छ।

नेपाल संस्कृत विश्वविद्यालयले पत्रकार सम्मेलन गर्दै उक्त विश्वविद्यालयलाई राष्ट्रपतिले उद्घाटन गर्ने जानकारी दिइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *