राष्ट्रपति भण्डारी आज सुर्खेत जानूहुँदै

काठमाडौं ! राष्ट्रपति विद्यादेवी भण्डारी आज सुर्खेत जाँदै हुनुहुन्छ ।  नेपाल पत्रकार महासंघको केन्द्रीय साधारणसभाको उद्घाटन गर्न बिहान ९ः०० बजे राष्ट्रपति भण्डारी सुर्खेत जानलाग्नु भएको जनाइएको छ ।

महासंघद्वारा कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको सिटी हल आयोजना गरिएको केन्द्रीय साधारणसभा राष्ट्रपति भण्डारीले आज बिहान ९ः३० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *