जनस्तरबाट विरोध गरिएको नागरिकता विधेयक राष्ट्रपति भण्डारीद्वारा फिर्ता

काठमाण्डाै – राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रतिनिधि सभामा फिर्ता पठाउनुभएकाे छ । संसदको दुवै सदनबाट बहुमतले पास गरिएपनि प्रमुख प्रतिपक्षी दल एमाले र आम जनस्तरबाट उक्त विधेयकका कतिपय प्रावधानहरुको चर्को विरोध भएको थियो। नागरिक समाज र विभिन्न समूहहरुले राष्ट्रपति समक्ष उक्त विवादित विधेयक फिर्ता गर्न अनुरोध गर्दै आएका थिए।                                   

Leave a Reply

Your email address will not be published. Required fields are marked *