भोक हड्तालमा रहेका बृटिश-गोर्खा भुपु सैनिकहरुप्रति प्रवासी नेपाली मञ्च युकेको ऐक्यबद्धता

काठमाडौ ! आफ्ना न्यायोचित मागहरु राखी लण्डनस्थित प्रधानमन्त्री कार्यालय १० डाउनिङ स्ट्रीट अगाडी भोकहटतालमा रहनुभएका बृटिश-गोर्खा भुपु सैनिकहरुप्रति प्रवासी नेपाली मञ्चको ऐक्यबद्धता प्रकट गरेको छ,साथै उहाॅहरुको माग अविलम्ब पूरा गर्न बृटिश सरकार र नेपाल सरकार समक्ष जोडदार माग समेत गरेको तस्वीरहरु त्यस सस्थाका अध्यक्ष भक्त गुरुङले सामाजिक सन्जाल फेसबुकमा पोस्ट गर्नुभएको छ। तस्बिरहरु:

Leave a Reply

Your email address will not be published. Required fields are marked *