प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की सर्वसम्मत अनुमोदित

काठमाडौं ! प्रधानन्यायाधीशमा हरिकृष्ण कार्की अनुमोदित भएका छन्।

शुक्रबार संसदीय सुनुवाइ समितिले प्रधानन्यायाधीशमा कार्कीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो।

कार्की वैशाख २५ गते प्रधानन्यायाधीश सिफारिस भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *