कोशी प्रदेशसभाको बैठक जेठ ३१ गते बस्ने

काठमाडौं ! कोशी प्रदेशसभा दोस्रो तथा बजेट अधिवेशन जेठ ३१ गते बुधवार दिउँसो १ बजे बस्ने भएको छ ।

जेठ २३ गते सभाको सम्पन्न बैठकपछि अर्को सूचना जारी नभएसम्म सभामुख बाबुराम गौतमले बैठक स्थगित गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *