प्रदेश १ को नाम ‘कोशी प्रदेश’ दुई तिहाईभन्दा बढी मतले पारित

काठमाडौं ! प्रदेश १ ले नाम आज टुंगो लगाएको छ । प्रदेश सभाले दुई तिहाई बहुमतका साथ प्रदेशको नाम कोशी राख्ने प्रस्ताव पास गरेको हो ।

काेशीकाे पक्षमा ८२ मत खस्याे । विपक्षमा ४ मत खसेकाे छ । मतदान प्रक्रियामा ६जना अनुपस्थित भए । यो संगै लामो समयसम्म नामविहिन रहेको यो प्रदेशमा खुसियाली छाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *