गण्डकीका प्रदेश सांसदहरुले आज शपथ लिदैं

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्यहरुले आज शपथ लिदैंछन् । दिउँसो १ बजे सांसदहरुलाई ज्येष्ठ सांसद मित्रलाल बस्यालले पद तथा गोपनियताको शपथ गराउने छन् ।

बस्याल पर्वत प्रदेश सभा–२ बाट निर्वाचित भएका थिए । बस्यालले बुधबार प्रदेश प्रमुुख पृथ्वीमान गुुरुङबाट शपथ लिएका थिए ।

गण्डकी प्रदेशमा ६० जना सांसद निर्वाचित भएका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *