सुदूरपश्चिम प्रदेशसभामा सभामुखको लागि आजपनि मतदान

धनगढी । सुदूरपश्चिम प्रदेशसभाको सभामुख पदका लागि आज शुक्रबार फेरि मतदान हुने भएको छ । बिहीबारको निर्वाचनमा कुनै पनि उम्मेदवारले प्रदेशसभाको कुल सदस्य संख्याको बहुमत संख्या प्राप्त नगरेपछि आज फेरि मतदान हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *