बागमती प्रदेशसभाको बैठक बस्दै

काठमाडौं ! बागमती प्रदेशसभाको बैठक शनिबार बस्दैछ। बैठक आज बिहान ११ः०० बजे बस्न लागेकाे हाे।

शुक्रबार दिउँसो १ः०० बजे बस्ने भनिएको प्रदेशसभा बैठक विशेष कारणवस आजका लागि सरेकाे हाे।

प्रदेशभाका सभामुख भुवनकुमार पाठकका अनुसार आजको बैठकमा विशेष समयको कार्यसूची रहेको छ भने सोही बैठकमा प्रदेशसभामा पेस भएका विधेयकलाई संसदीय समितिमा पठाउने कार्यसूची रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *