प्रदेशको नामाकरण भएपछि कोशी प्रदेशमा खुसियाली : आज सार्वजनिक विदा

काठमाडौं ! प्रदेश नम्बर १ को नाम कोशी प्रदेशको रुपमा नामकरण भएको खसीयालीमा बिहीबार सार्वजनिक बिदाको घोषणा भएको छ ।

प्रदेश मन्त्रिपरिषद्को निर्णयअनुसार बिहीबार प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *